लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पञ्जावमाथि मुम्बई इन्डियन्सको ३ रनको रोमाञ्चक जित

बिहीबार, ३ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ ३ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोमाञ्चक जित हात पारेको छ ।

काठमाडौं, जेठ ३ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोमाञ्चक जित हात पारेको छ ।

गएराति भएको खेलमा मुम्बईले किङ्स इलावेन पञ्जावलाई ३ रनको झिनो अन्तरले पराजित गर्दै रोमाञ्जक जित हात पारेको हो ।

जितपछि मुम्बई १३ खेलबाट १२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । राजस्थान र पञ्जावको पनि समान १२÷१२ अंक छ ।

जसले गर्दा प्लेअफ समीकरण रोमाञ्चक बनेको छ । हैदरावाद र चेन्नई यसअघि प्लेअफमा पुगिसकेका छन् ।

अन्तिम चरणको खेलअघि बाँकी २ स्थानका लागि पाँच टिमको भिडन्त छ ।

मुम्बईले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको पञ्जावले ५ विकेट गुमाएर १ सय ८३ रन मात्र जोड्न सक्यो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework