लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

कैदीबन्दीलाई १ सय ३२ थान पुस्तक प्रदान

मंगलबार, १८ पुष, २०७४ मा प्रकाशित,

लमजुङ, पुस १८ । ‘दि एसिया फाउन्डेसन’ नेपालको सहयोगमा रोट्रयाक्ट क्लब अफ लमजुङले जिल्ला कारागार लमजुङलाई १ सय ३२ थान पुस्तक प्रदान गरेको छ ।

कारागारमा रहका कैदीबन्दीलाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले पुस्तक प्रदान गरिएको रोट्रयाक्ट क्लब अफ लमजुङका अध्यक्ष झमप्रसाद गुरुङले बताए ।

लमजुङ जिल्ला कारागारमा हाल सात महिलासहित ७६ जना कैदीबन्दी छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework