लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश–२ को नीति तथा कार्यक्रम पारित

सोमबार, ३ बैशाख, २०७५ मा प्रकाशित,

नवीन सिंह (इमेज): जनकपुर, वैशाख ३ । प्रदेश नम्बर–२ को नीति र कार्यक्रम सोमबार पारित भएको छ ।

गत बुधबार प्रदेशसभामा प्रस्तुत् नीति कार्यक्रम सोमबार बसेको प्रदेशसभा बैठकबाट पारित भएको हो ।

नीति तथा कार्यक्रममा नेकपा एमालेका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्मा र नेपाली कांग्रेसका रामसरोज यादवले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

विश्वकर्माले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिए भने यादवको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको थियो ।

नीति तथा कार्यक्रममाथि बोल्दै सांसदहरुले कृषिलाई प्राथमकिता दिए प्रदेश समृद्व बन्ने बताएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework