लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्थापना भएको ६ वर्षसम्म पनि विद्युतीय पुस्तकालय प्रयोगविहीन (भिडियो)

आइतबार, २ बैशाख, २०७५ मा प्रकाशित,

कविराज घिमिरे/ धनकुटा, वैशाख २ । स्थापनाको ६ बर्ष बित्दा पनि धनकुटा बहुमुखी क्याम्पसमा स्थापना गरिएको विद्युतीय पुस्तकालय सञ्चालनमा आउन सकेको छैन ।

व्यवस्थापन अभावका कारण लाखौंको लगानीमा स्थापित जिल्लाकै पहिलो विद्युतीय पुस्तकालयबाट शिक्षक र विद्यार्थी नै बेखबर छन् ।

प्राध्यापक र विद्यार्थीहरुको अध्ययन अध्यापन सहज बनाउने उद्देश्यले धनकुटा बहुमुखी क्याम्पसमा विद्युतीय पुस्तकालय २०६८ सालमा स्थापना गरिएको हो । तर, अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework