लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

लाजिम्पाटमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दियो, दुईजना घाइते

आइतबार, ३० पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस ३० । काठमाडौं महानगरपालिका–२ लाजिम्पाटमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिदा पैदलयात्री घाइते भएका छन् । ठक्करदिने स्कुटरसमेत लड्दा चालक पनि घाइते भएका छन् ।

आइतबार बिहान सवा ३ बजे बा७३प ५००६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री ललितपुर खोकनाका २१ वर्षीय रोहित श्रेष्ठ घाइते भएका हुन् ।

दुर्घटनामा स्कुटर चालक काठमाडौं बसुन्धाराका १९ वर्षीय सुभाष पौडेल पनि घाइते भएका छन् ।

घाइते दुबैको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework