लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

ठगीमा संलग्नलाई ६ हजार ६ सय ३७ वर्ष जेल सजाय !

शनिबार, १५ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस १५ । थाइल्याण्डको एउटा अदालतले ठगीमा संलग्न एक व्यक्तिलाई ६ हजार ६ सय ३७ वर्ष जेल सजाय हुनेभएको छ ।

३४ वर्षीय पुडित कितिथार्दिलोक पोन्जी नामक व्यक्तिले लगानीकर्तालाई कृत्रिम रुपमा उच्च प्रतिफल दिने वाचा गर्दै ठगेको पुष्टि भएको हो ।

अदालतले सुरुमा उन्लाई १३ हजार २ सय ७५ वर्षभन्दा बढी जेल सजाय सुनाएपनि ती व्यक्तिले गल्ति स्वीकार गरेकाले उन्को जेल सजाय ६ हजार ६ सय ३७ वर्षमा झारेको थियो ।

आफ्ना कम्पनीहरुमा उन्ले करिब ४० हजार मानिसलाई फकाएर १६ करोड डलरभन्दा बढी लगानी गर्न लगाएको अधिकारीले वताएका छन् ।

अदालतले उनलाई गैरकानूनी रुपमा कर्जा प्रवाह र २,६५३ वटा ठगीका घटनामा संलग्न रहेको पाइएको जनाएको छ ।(एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework