लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नृपेशको गीतमा सोहम र एलिनाको अनस्क्रिन रोमान्स(भिडियो)

शनिबार, २२ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस २२ । आधुनिक गीत ‘मुटुको धुढधुकी’ युटयुवमा सार्वजनिक भएको छ ।

चर्चित गीतकार नृपेश उप्रेतीले सिर्जना गरेको उक्त गीतको म्युजिक भिडियोमा निर्माता तथा नायक सोहम भेटवाल र मोडल एलिना रायमाझीलाई फिचरिङ छन् ।

भिडियोमा सोहम र एलिनाको अनस्क्रिन रोमान्सलाई सालिन रुपमा प्रस्तुत गर्न निर्देशक सोम कुस्कुमाझी सफल देखिन्छन् ।

गीतमा शान्तिम कोइराला र सपना रानी जोशीको स्वर रहेको छ भने गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

अर्जुन सापकोटाले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

यसअघि सुरु भएको छ बोलको गीतमा नायिका निता ढुंगानासंग अभिनय गरेर चर्चामा आएका सोहमले अभिनय गरेको पहिलो चलचित्र शिवम प्रर्दशनको तयारीमा छ ।

अर्जुन सापकोटाले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।

(भिडियो)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework