लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

शुभ कलशको साधारणसभा सम्पन्न

शनिबार, २९ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस २९ । शुभ कलश बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार राजधानीमा भएको साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत् गर्दै अध्यक्ष लक्ष्मीदास मानन्धरले संस्थाले आर्थिक वर्ष २०७३/७४ मा पनि प्रगति जारी राख्न सफल भएको बताए ।

यस अवधिमा कर्जा लगानी ४८ प्रतिशतले वृद्धि भइ ५ करोड ३ लाख पुगेको संस्थाले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework