लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

All News Listing

'.$value->title.'

सोमालियामा दुईओटा कारबम विस्फोट, ३८ जनाको मृत्यु

काठमाडौं, फागुन १२ । सोमालियाको राजधानी मोगादिशुमा दुईओटा कारबम विस्फोट हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

'.$value->title.'

अफगानिस्तानमा तालिबानको आक्रमण, २५ सैनिक मारिए

काठमाडौं, फागुन १२ । अफगानिस्तानका विभिन्न स्थानमा तालिबान लडाकूले गरेको पछिल्ला आक्रमणमा २५ जना सैनिकको मृत्यु भएको छ ।

'.$value->title.'

एमाले–माओवादी कार्यदल बैठकः एकीकृत पार्टी संघीय संरचनाअनुसार

काठमाडौं, फागुन १२ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संविधानप्रदत्त संघीय संरचनाअनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएका छन् ।

'.$value->title.'

कांग्रेसले भन्यो–‘राष्ट्रपतिको कदम असंवैधानिक’

काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसले संघीय संसदीय दलमा पेस भएको विधानलाई परिमार्जनसहित पारित गरेको छ ।

'.$value->title.'

पुलिसलाई पराजित गर्दै आर्मीले जित्यो हेटौंडा गोल्डकप

हेटौंडा, फागुन १२ । नेपाल पुलिसलाई ‘टाइब्रेकर’मा ३–४ गोल अन्तरले पराजित गर्दै तेस्रो हेटौंडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

'.$value->title.'

सातामा सुनको मूल्यमा कमी, चाँदीको वृद्धि

काठमाडौं, फागुन १२ । यो साता सुन र चाँदीको भाउमा उतार–चढाव आयो ।

'.$value->title.'

साताको पुँजीबजारमा गिरावट

काठमाडौं, फागुन १२ । यो साता पुँजीबजारमा गिरावट आयो ।

'.$value->title.'

टेबलैपिच्छे फाइल रोकिने काम बन्द हुन्छ : प्रधानमन्त्री

काठमाडौं, फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले स्थीर सरकार दिएको भन्दै यो अवसरलाई पूर्णरुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

'.$value->title.'

संकटामाथि सशस्त्रको शान

राजु चौधरी (इमेज): चितवन, फागुन १२ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३औं टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

'.$value->title.'

अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा : दाहाल

चितवन, फागुन १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको शिक्षालाई रोजगारमूलक, उत्पादनमूलक र समुदायको हितसँग जोड्ने खालको बनाउनुपर्ने बताएका छन् ।

Page 1 of 3755

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework