लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

पुलिसलाई पराजित गर्दै आर्मीले जित्यो हेटौंडा गोल्डकप

पुलिसलाई पराजित गर्दै आर्मीले जित्यो हेटौंडा गोल्डकप

हेटौंडा, फागुन १२ । नेपाल पुलिसलाई ‘टाइब्रेकर’मा ३–४ गोल अन्तरले पराजित गर्दै तेस्रो हेटौंडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

संकटामाथि सशस्त्रको शान

संकटामाथि सशस्त्रको शान

राजु चौधरी (इमेज): चितवन, फागुन १२ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३औं टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिका लागि पूर्वाञ्चल र सशस्त्र भिड्ने

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिका लागि पूर्वाञ्चल र सशस्त्र भिड्ने

बिराज रोस्यारा (इमेज): कैलाली, फागुन १२ । पूर्वाञ्चल र सशस्त्र प्रहरी बलको एपीएफ क्लब कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

काठमाडौं पिंकाथन-२०१८ को उपाधी कान्छीमायाले जितिन्, को-को भए विजयी ?

काठमाडौं पिंकाथन-२०१८ को उपाधी कान्छीमायाले जितिन्, को-को भए विजयी ?

काठमाडौं, फागुन १२ । काठमाडौं पिंकाथन २०१८ अन्तर्गत हाफ म्याराथनतर्फको उपाधी सशस्त्र प्रहरीकी कान्छीमाया कोजुले जितेकी छन् ।

नेपालकै सर्वाधिक पुरस्कार राशीको खुला लनटेनिस बुटवलमा सुरु

नेपालकै सर्वाधिक पुरस्कार राशीको खुला लनटेनिस बुटवलमा सुरु

बुटवल, फागुन ११ । नेपालकै सर्वाधिक पुरस्कार राशीको खुला लनटेनिस प्रतियोगिता शुक्रबारदेखि बुटवलमा सुरु भएको छ ।

विश्वकप छनोट क्रिकेट खेल्न जाने टोलीको बिदाइ, खेलाडीले पाए ४/४ लाख

विश्वकप छनोट क्रिकेट खेल्न जाने टोलीको बिदाइ, खेलाडीले पाए ४/४ लाख

काठमाडौं, फागुन ११ । जिम्बाब्वेमा आइसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता खेल्न जान लागेको नेपाली राष्ट्रिय टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिदाइ गरेका छन् ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनल समीकरण पूरा

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनल समीकरण पूरा

बिराज रोस्यारा (इमेज): कैलाली, फागुन ११ । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

आर्सनल युरोपा लिग फुटबलको अर्को चरणमा प्रवेश

आर्सनल युरोपा लिग फुटबलको अर्को चरणमा प्रवेश

काठमाडौं, फागुन ११ । इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको अर्को चरणमा प्रवेश गरेको छ ।

पुलिस र आर्मीबीच उपाधि भिडन्त

पुलिस र आर्मीबीच उपाधि भिडन्त

सुवर्ण श्रेष्ठ (इमेज): हेटौंडा, फागुन १० । नेपाल पुलिस क्लब हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सशस्त्र अन्तिम आठमा

सशस्त्र अन्तिम आठमा

राजु चौधरी (इमेज): चितवन, फागुन १० । सशस्त्र प्रहरी बलको एपीएफ क्लब चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३औं टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दुई क्रिकेटरलाई दुई वर्षे प्रायोजन, सन्दीपलाई सानिमाले मासिक ४० हजार दिने

दुई क्रिकेटरलाई दुई वर्षे प्रायोजन, सन्दीपलाई सानिमाले मासिक ४० हजार दिने

काठमाडौं, फागुन १० । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि प्रायोजन गर्ने भएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework