लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

स्वतन्त्रताको ५० वर्ष पुरा भएको अवसरमा अफ्रिकी मुलुक स्वाजील्याण्डको नाम फेरियो

स्वतन्त्रताको ५० वर्ष पुरा भएको अवसरमा अफ्रिकी मुलुक स्वाजील्याण्डको नाम फेरियो

स्वाजील्याण्ड, वैशाख ७ । अफ्रिकी मुलुक स्वाजील्याण्डको नाम परिवर्तन गरिएको छ । त्यहाँका राजा मस्वाती तृतीयले देशको नाम परिवर्तनको घोषणा गरेका हुन् ।

श्रीलंकामा खडेरीका कारण लाखौं मानिस प्रभावित, खानेपानीको समेत अभाव

श्रीलंकामा खडेरीका कारण लाखौं मानिस प्रभावित, खानेपानीको समेत अभाव

कोलम्बो, वैशाख ७ । श्रीलंकामा लामो समयदेखि वर्षा नहुँदा लाखौं मानिस खडेरीको चपेटमा परेका छन् ।

दक्षिणी जापानमा ज्वालामुखी विस्फोट

दक्षिणी जापानमा ज्वालामुखी विस्फोट

टोकियोे, वैशाख ६ । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ ।

‘कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन’

‘कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन’

सोल, वैशाख ६ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन भएको बताएका छन् ।

इन्डोनेसियामा भूकम्प, दुईजनाको मृत्यु, ३०० घर क्षतिग्रस्त

इन्डोनेसियामा भूकम्प, दुईजनाको मृत्यु, ३०० घर क्षतिग्रस्त

जाकार्ता, वैशाख ६ । इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अरु २१ जना घाइते भएका छन् ।

उत्तर कोरियामाथि दबाब दिइरहने अमेरिका र जापानको निर्णय

उत्तर कोरियामाथि दबाब दिइरहने अमेरिका र जापानको निर्णय

काठमाडौं, बैशाख ६ । अमेरिका र जापानले पारमाणु हतियार निशस्त्रीकरणका लागि सहमत नभएसम्म उत्तर कोरियामाथि दबाब दिइरहने निर्णय गरेका छन् ।

सामूहिक बलात्कारका लागि साथीहरुलाई छोरी उपहार ! पितासमेत बलात्कारमा संलग्न

सामूहिक बलात्कारका लागि साथीहरुलाई छोरी उपहार ! पितासमेत बलात्कारमा संलग्न

लखनउ, वैशाख ६ । भारतको उत्तरप्रदेशस्थित सीतापुर जिल्लामा मानवतालाई नै कलंकित गर्ने एक घटना प्रकाशमा आएको छ ।

आन्दोलनमा उत्रिएका १० हजार जना भन्दा बढी नर्स बर्खास्त

आन्दोलनमा उत्रिएका १० हजार जना भन्दा बढी नर्स बर्खास्त

काठमाडौं, बैशाख ६ । सेवासुविधा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका १० हजारभन्दा बढी नर्सलाई जिम्बाबे सरकारले बर्खास्त गरेको छ ।

कनेल क्युवाको नयाँ राष्ट्रपति बन्ने, दशकौंपछि क्यास्त्रो परिवार बाहिरिंदै

कनेल क्युवाको नयाँ राष्ट्रपति बन्ने, दशकौंपछि क्यास्त्रो परिवार बाहिरिंदै

काठमाडौं, बैशाख ६ । क्युवाको नयाँ राष्ट्रपति मिगेल डियाज कनेल बन्ने भएका छन् ।

उत्तर कोरियाली शासक किम र सीआइएका निर्देशकबीच प्योङयाङमा गोप्य भेटवार्ता

उत्तर कोरियाली शासक किम र सीआइएका निर्देशकबीच प्योङयाङमा गोप्य भेटवार्ता

काठमाडौं, वैशाख ५ । अमेरिकी गुप्तचर निकाय सीआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जोङ उनसँग प्योङयाङमा गोप्य भेटवार्ता गरेका छन् ।

भारतीयहरूले इन्टरनेटको आविष्कार गरेको दावी

भारतीयहरूले इन्टरनेटको आविष्कार गरेको दावी

काठमाडौं, वैशाख ५ । भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले प्राचीनकालमा भारतीयहरूले इन्टरनेटको आविष्कार गरेको दावी गरेका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework