लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

रोचक प्रसङ्ग

यी हुन् रियल लाइफका ‘स्पाइडर म्यान’ जसले केही सेकेन्डमै चार तले घरमा चढेर बच्चाको उद्धार गरे

यी हुन् रियल लाइफका ‘स्पाइडर म्यान’ जसले केही सेकेन्डमै चार तले घरमा चढेर बच्चाको उद्धार गरे

पेरिस, जेठ १५ । हलिउड चलचित्र ‘स्पाइडर म्यान’ को शृंखला धेरैले हेरेको हुनु पर्छ । सोही चलचित्रका नायकले ‘रिल लाइफ’ मा निर्वाह गरेकै भूमिकाको शैलीमा फ्रान्समा एक आप्रपासीले ‘रियल लाइफ’ मै स्पाइडर म्यानले जस्तै चार वर्षीय एक बालकको उद्धार गरेका छन् ।

यस्तो सहर जहाँ २० मिनेटका लागि भाडामा पाइन्छ प्रेमिका

यस्तो सहर जहाँ २० मिनेटका लागि भाडामा पाइन्छ प्रेमिका

बेइजिङ, जेठ ११ । चीनको एक सहरमा एक्लोपन महसुस गर्दै आएका युवालाई ध्यानमा राखेर भाडामा प्रेमिकाको व्यवस्था गरिएको छ ।

बिहे गरेको १५ मिनेटमै सम्बन्धबिच्छेद !

बिहे गरेको १५ मिनेटमै सम्बन्धबिच्छेद !

दुबई, जेठ १० । दुबईमा एक जोडीले बिहेको १५ मिनेटमै सम्बन्धबिच्छेद गरेका छन् ।

एक अनपढ शिक्षक, जसले १७ वर्ष विद्यार्थीलाई पढाए

एक अनपढ शिक्षक, जसले १७ वर्ष विद्यार्थीलाई पढाए

मेक्सिको, वैशाख ४ । जोन कोरकोरन सन् १९४०–५० को दशकमा मेक्सिकोमा हुर्किएका हुन् । आमा–बुवाका ६ सन्तानमध्ये उनीमात्र अनपढ थिए तर यो रहस्य परिवारका कसैले पनि थाहा पाएनन् । यतिमात्र होइन, उनले १७ वर्षसम्म शिक्षकका रुपमा कामसमेत गरे । तर कसरी ?

के तपाइँलाई घोडाबारे यी कुरा थाहा छ ?

के तपाइँलाई घोडाबारे यी कुरा थाहा छ ?

काठमाडौं, चैत ३ । काठमाडौं उपत्यकामा शनिबार परम्परागत घोडेजात्रा पर्व मनाइएको छ ।

पति जेलमा रहे पनि गर्भवती भएर सन्तान जन्माउँछन् यहाँका महिला

पति जेलमा रहे पनि गर्भवती भएर सन्तान जन्माउँछन् यहाँका महिला

इजरायल, फागुन २४ । इजरायली जेलमा हजारौं प्यालेस्टिनी नागरिक छन् । लामो जेल जीवनको सजाय भोगिरहेका प्यालेस्टिनीहरु आफ्नी पत्नी गर्भवती भएको र सन्तान जन्माएको खबर जेलमै सुनेर दंग परिरहेका हुन्छन् ।

अन्तर्राष्ट्रिय मिडियामा भविष्यवाणीले हलचल, ट्रम्प फेरि राष्ट्रपति बन्छन्, अमेरिकाले पाउँदैछ कान्छो राष्ट्रपति !

अन्तर्राष्ट्रिय मिडियामा भविष्यवाणीले हलचल, ट्रम्प फेरि राष्ट्रपति बन्छन्, अमेरिकाले पाउँदैछ कान्छो राष्ट्रपति !

वासिंटन, फागुन ४ । अमेरिकामा एक युवकले सन् २०३० सम्म आफू पुगेको दावी गर्दै त्यतिन्जेल हुने विभिन्न घटनाक्रम सार्वजनिक गरेका छन् ।

कैयौं हप्तासम्म आफ्नो मालिक्नीको शव कुर्ने बफादारी कुकुर

कैयौं हप्तासम्म आफ्नो मालिक्नीको शव कुर्ने बफादारी कुकुर

हंगेरी, पुस २३ । आफ्नो मालिक्नीको प्राकृतिक मृत्यु भएको कैयौं हप्तासम्म शवलाई कुरेर बसेको एक कुकुरलाई निकै कमजोर अवस्थामा उद्धारकर्मीहरूले फेला पारेका छन् ।

२०१८ को पहिलो दिन कहाँ जन्मिए पहिलो शिशु ? आधा संख्या ९ मुलुकबाट

२०१८ को पहिलो दिन कहाँ जन्मिए पहिलो शिशु ? आधा संख्या ९ मुलुकबाट

ढाका, पुस १७ । सन् २०१८ को पहिलो दिन विश्वभर जन्म लिने करिब ३ लाख ६ हजार शिशुमध्ये आधा संख्या विभिन्न नौ देशको रहेको यूनिसेफले जनाएको छ ।

ठगीमा संलग्नलाई ६ हजार ६ सय ३७ वर्ष जेल सजाय !

ठगीमा संलग्नलाई ६ हजार ६ सय ३७ वर्ष जेल सजाय !

काठमाडौं, पुस १५ । थाइल्याण्डको एउटा अदालतले ठगीमा संलग्न एक व्यक्तिलाई ६ हजार ६ सय ३७ वर्ष जेल सजाय हुनेभएको छ ।

रुसले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा पाँचतारे होटल बनाउने !

रुसले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा पाँचतारे होटल बनाउने !

काठमाडौं, पुस ११ । रुसको स्पेस एजेन्सी रोसकसमसले पृथ्वीभन्दा ६४४ किलोमिटरमाथि रहेको अन्तर्राष्ट्रिय स्पेस स्टेसन ‘सोयुज’मा पाँचतारे होटल खोल्ने तयारी गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework