लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

क्रिस गेलको शतकीय पारीमा पञ्जाव विजयी, हैदरावादको पहिलो पराजय

क्रिस गेलको शतकीय पारीमा पञ्जाव विजयी, हैदरावादको पहिलो पराजय

मोहाली, वैशाख ७ । विस्फोटक ब्याट्सम्यान क्रिस गेलको शतकीय पारीको मद्दतमा किङ्स इलेभेन पञ्जावले जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति भएको १६ औं म्याचमा सनराइजर्स हैदरावादलाई १५ रनले पराजित गरेको छ ।

क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढ्यो, विधान हुबहु पारित

क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढ्यो, विधान हुबहु पारित

काठमाडौं, वैशाख ६ । नेपाल क्रिकेट संघ (क्यान)को विधान निर्वाचित क्यानले हुबहु पारित गरेको छ ।

पर्वतमा नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पर्वतमा नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

लक्ष्मीप्रसाद सापकोटा (इमेज): पर्वत, वैशाख ६ । ‘स्वास्थ्यका लागि खेल’ भन्ने मुल नाराका साथ पर्वतमा नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

माइभ्याली गोल्डकपमा आयोजक टिमको विजयी सुरुआत

माइभ्याली गोल्डकपमा आयोजक टिमको विजयी सुरुआत

प्रकाश नेपाल (इमेज): इलाम, वैशाख ६ । इलाममा बिहीबारदेखि सुरु भएको चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा आयोजक टिम माइभ्याली फुटबल क्लब इलामले विजयी सुरुआत गरेको छ ।

क्यानको विशेष साधारणसभा सुरु

क्यानको विशेष साधारणसभा सुरु

काठमाडौं, वैशाख ६ । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा काठमाडौंमा सुरु भएको छ ।

रोनाल्डोले गरेको उत्कृष्ट गोलबाट रियल मड्रिड हारबाट जोगियो

रोनाल्डोले गरेको उत्कृष्ट गोलबाट रियल मड्रिड हारबाट जोगियो

काठमाडौं, बैशाख ६ । स्पेनिस ला लिगा फुटबलमा रोनाल्डोले गरेको उत्कृष्ट गोलबाट रियल मड्रिड हारबाट जोगिएको छ ।

बर्नमाउथलाई उसकै मैदानमा हराउँदै म्यानचेस्टर युनाइटेड विजयी

बर्नमाउथलाई उसकै मैदानमा हराउँदै म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं, बैशाख ६ । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

कोलकाता नाइटराइडर्स शीर्ष स्थानमा उक्लियो, राजस्थान रोयल्स ७ विकेटले पराजित

कोलकाता नाइटराइडर्स शीर्ष स्थानमा उक्लियो, राजस्थान रोयल्स ७ विकेटले पराजित

काठमाडौं, बैशाख ६ । कोलकाता नाइटराइडर्स आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

क्यानको विशेष साधारणसभा हुँदै

क्यानको विशेष साधारणसभा हुँदै

काठमाडौं, वैशाख ५ । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा यही वैशाख ६ र ७ गते काठमाडौंमा हुने भएको छ ।

साफ सुजुकी कप फुटबलमा नेपाल समूह ‘ए’मा

साफ सुजुकी कप फुटबलमा नेपाल समूह ‘ए’मा

काठमाडौं, वैशाख ५ । आगामी सेप्टेम्बरमा हुने साफ सुजुकी कप फुटबल प्रतियोगितामा नेपाल आयोजक बंगलादेशसहित समूह ‘ए’मा परेको छ ।

मुम्बई इन्डियन्सको पहिलो जित, विराट कोहलीको बैंङ्लोर ४६ रनले पराजित

मुम्बई इन्डियन्सको पहिलो जित, विराट कोहलीको बैंङ्लोर ४६ रनले पराजित

काठमाडौं, बैशाख ५ । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको जारी सिजनमा पहिलो जित दर्ता गराएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework