लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

पार्टी एकता भाँडिन लागेको प्रचार निराधार : नेता नेपाल

पार्टी एकता भाँडिन लागेको प्रचार निराधार : नेता नेपाल

काठमाडौं, वैशाख ६ । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता भाँडिन लागेको भन्ने प्रचार निराधार रहेको दावी गरेका छन् ।

लोकतन्त्रमाथि खतरा उत्पन्न : देउवा

लोकतन्त्रमाथि खतरा उत्पन्न : देउवा

काठमाडौं, वैशाख ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको टिप्पणी गरेका छन् ।

‘आगामी सरकार कांग्रेसको’

‘आगामी सरकार कांग्रेसको’

काठमाडौं, वैशाख ६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको समृद्धिको चाहना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

जेठ १ भित्रै पार्टी एकता : सापकोटा

जेठ १ भित्रै पार्टी एकता : सापकोटा

काठमाडौं, वैशाख ६ । नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले माओवादी केन्द्र र नेकपा एमालेबीच छिट्टै एकता हुने दावी गरेका छन् ।

अध्यक्ष ओली र दाहालबीचको वार्ता विना निष्कर्ष टुङ्गियो

अध्यक्ष ओली र दाहालबीचको वार्ता विना निष्कर्ष टुङ्गियो

काठमाडौं, बैशाख ६ । पार्टी एकताका सम्बन्धमा देखिएको विवाद समाधान गर्न प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच आज भएको वार्ता पनि विना निष्कर्ष टुङ्गिएको छ ।

एमाले निकट युवा संघमा रमेश पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

एमाले निकट युवा संघमा रमेश पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं, बैशाख ६ । नेकपा एमाले सम्वद्ध युवा संघले नयाँ नेतृत्व चयन गरेको छ ।

देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा : गृहमन्त्री

देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा : गृहमन्त्री

चितवन, वैशाख ६ । गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिएका छन् ।

अब कसैको इच्छा र लहडले पार्टी एकीकरण टर्दैन : नेता नेपाल

अब कसैको इच्छा र लहडले पार्टी एकीकरण टर्दैन : नेता नेपाल

बर्दिवास, वैशाख ५ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण अब कसैको इच्छा र लहडले नटर्ने बताएका छन् ।

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्छ : गगन थापा (भिडियो)

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्छ : गगन थापा (भिडियो)

शंकर खनाल/नवीन स्थापित (इमेज): काठमाडौं, वैशाख ५ । निर्वाचनमा नराम्ररी हारेको नेपाली कांग्रेसभित्र लामो समयसम्म पनि पार्टीको आन्तरिक सुदृढीकरणको थालनी नगरिएको भन्दै नेतृत्वको चर्को आलोचना हुन थालको छ ।

चिनियाँ उपराष्ट्रपतिसँग परराष्ट्रमन्त्रीको भेट

चिनियाँ उपराष्ट्रपतिसँग परराष्ट्रमन्त्रीको भेट

काठमाडौं, वैशाख ५ । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार चीनका उपराष्ट्रपति वाङ क्विशानसँग शिष्टाचार भेट गरेका छन् ।

नेपाल–भारत सम्बन्ध उच्च : भारतीय राजदूत

नेपाल–भारत सम्बन्ध उच्च : भारतीय राजदूत

काठमाडौं, वैशाख ५ । नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीले नेपाल–भारत सम्बन्ध उच्च रहेको बताएका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework