लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

विचार

वाम एकता र राजनीतिक संक्रमणकाल अन्त्यबीचको साइनो

वाम एकता र राजनीतिक संक्रमणकाल अन्त्यबीचको साइनो

हरिविनोद अधिकारी/ भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपश्चात् वाम गठबन्धनका बीचमा नजानिँदो तरिकाले अविश्वासको बादल मडारिन थालेको आभास पाइएको छ । त्यसैले नेपालमा राजनीतिक संक्रमणकाल अन्त्य हुने सम्भावना निकट भविष्यमा पनि देखिँदैन । यसलाई नकारात्मक सोचको रुपमा लिन त सकिन्छ, वास्तवमा यो सत्य हो । नेपालको तरल राजनीतिक अवस्थाको अन्त्य पहिले सोचिएको थियो—संविधान सभाको निर्वाचन भएपछि अन्त्य हुन्छ । तर भएन ।

‘लाजनीति’का कुरूप चित्रहरू

‘लाजनीति’का कुरूप चित्रहरू

पेशल आचार्य/ राजनीतिबाट जबजब नीति हराउँदै जान्छ अनि त्यो ‘लाजनीति’ बन्छ । बिहारमा कुनै बेला एकछत्र राज गर्ने पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव अहिले पुलिस खोरमा बन्द छन् । उनले गरेको अरबौं रूपैयाँको दाना घोटाला काण्डमा केन्द्रीय अनुसन्धान विभागको विशेष अदालतले हालै साढे तीन वर्ष जेल सजाय तोकेको छ । सन् ९० को दशकमा भएको भनिएको चाइवासा भण्डार घोटालामा जालसाझी गरेर करिब ३७ करोड ७० लाख घोटाला भएको थियो ।

नवराज सिलवाललाई खुल्ला पत्र

नवराज सिलवाललाई खुल्ला पत्र

तपाईलाई जब तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको ( कांग्रेससँग हल बाधेको) सरकारले प्रहरी प्रमुख बन्न नदिएर अपमानित गर्‍यो त्यसको बदला तपाई राजीनामा दिएर जसरी प्रहरी सेवा छोडेर बाहिर आउनु भयो त्यतिबेला थोरैले मात्र सरकारको प्रतिरक्षा गरे । धेरैले तपाईको पक्षमा आवाज बुलुन्द गरे । सडकमा बोले, सदनमा बोले , सार्वजनिक मन्चमा बोले । संचार माध्यममा लेखे, सामाजिक संजालको भित्तो भरे ।

प्रदेश राजधानीको आन्दोलन, औचित्य र अनुरोध

प्रदेश राजधानीको आन्दोलन, औचित्य र अनुरोध

-केके मानन्धर: राजनीति हो, रणनीतिक प्रस्तुति जायज छ । तर अस्थायी राजधानीको मुकाम विषयमा चर्किएको आन्दोलन बेतुक जस्तै छ । आ–आफ्नो क्षेत्रमा नागरिकले विकास, समृद्धि र परिवर्तनको चाहना राख्नु स्वभाविक हो । नयाँ संरचनागत स्थानिय र प्रदेश सरकारको इच्छा सबैमा हुनुलाई नौलो मान्नु पर्दैन ।

महाभारतकी कुन्ती-२१

महाभारतकी कुन्ती-२१

हरिविनोद अधिकारी: आज किन किन मलाई जीवन पनि उराठलाग्दो लागिरहेछ । जब म मैले सानामा सुनेको सुन्द उपसुन्दको कथा जस्तै कथा पो मेरो घरमा दोहोरिने हो कि भनेर डराइरहेकी थिएँ । नारदले भन्नु भएको थियो- प्राचीन युगमा हिरण्यकश्यपुका कुलमा, उनका सन्तानमध्ये निकुम्ब नामका अति पराक्रमी दैत्यराज थिए । ती दैत्यराजका दुई भाइ छोराहरु थिए सुन्द र उपसुन्द । साह्रै पराक्रमी । एकदम मिल्ने ।

मानन्धर समुदाय र पुख्र्यौली पेशा

मानन्धर समुदाय र पुख्र्यौली पेशा

-केके मानन्धर/ सायमि वा मानन्धरको सन्दर्भ: सायमि समुदायलाई मानन्धर पनि भनिन्छ । अनुसन्धानकर्ता जीतबहादुर मानन्धरले नेपालभाषामा प्रकाशित गर्नुभएको “मानन्धर व साय्मि” शिर्षकको लेखमा मानन्धर समुदाय सम्बन्धिका तथ्य प्रष्ट रुपमा प्रस्तुत गर्नुभएको छ । ने. सं. ४९६ सालमा जगत मानन्धुरले “वंता क्षेत्रया चपाह्र दयेकूगु” अर्थात पश्चिम क्षेत्रमा भौतिक संरचना निर्माण गर्नुभएको सन्दर्भ गोपालराज वंशावली छ । ने. सं. ४८५ सालमा जयार्जुनदेवको शासनकालमा आश्विन शुक्ल नवमीको दिन लेखिएको ताडपत्र र तत्कालिन बनेपाका अमरसिं मान्धुरको जमिन सम्बन्धिको लिखत मानन्धर समुदायको आज सम्म भेटिएका मध्ये सबभन्दा पुरानो अभिलेख भएको उहाँले दाबी गर्नुभएको छ । यस तथ्यमा इतिहासकार डा. महेशराज पन्तले पनि आफ्नो लेख/रचनामार्फत प्रष्ट्याउन खोज्नुभएको छ ।

सत्ताको तिजोरी र ‘बोन्साई कांग्रेस’

सत्ताको तिजोरी र ‘बोन्साई कांग्रेस’

पेशल आचार्य/ चुनाव सकिए पनि नतिजा बुझाउने प्रक्रियाका रहलपहलहरू अझै बाँकी छन् । निर्वाचन आयोगको प्रस्तावमा चिरप्रतिक्षित राष्ट्रियसभा चुनाव गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो माघ २४ गतेलाई तोकेको छ ।

नेताले राजनीति बुझेनन् कि जनताले नेता चिनेनन् ?

नेताले राजनीति बुझेनन् कि जनताले नेता चिनेनन् ?

-प्रद्युम्न रेग्मी: लगभग २६ बर्ष अघिको कुरा हुनुपर्छ बालुवाटार तिर म सडकको पेटीमा हिंड्दै गर्दा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई चढ्नु भएको गाडी झण्डा फहराउँदै बाटोमा हुइँकियो । नेपाली राजनैतिक इतिहासमा संभवत एउटा छाता, सुराही र बाकस बोकेर र उही रुपमा सम्मानपूर्वक बालुवाटार छोड्ने निस्कलंक, इमान्दार र पैसाले किन्नै नसक्ने नैतिकता बोकेका प्रधानमन्त्री आफु अघिबाट त्यसरी जाँदा त्यो छोटो समयमा मैंले उहाँको सकेसम्म धेरै भन्दा धेरै कुराहरूको अवलोकन गर्न कोसिस गरें ।

दलहरुबीचको विवादले संक्रमणकाल अन्त्य हुँदैन

दलहरुबीचको विवादले संक्रमणकाल अन्त्य हुँदैन

हरिविनोद अधिकारी/ हालै सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा नेकपा एमाले देखिएको छ र माओवादी केन्द्र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको दोस्रो तर समग्रमा तेस्रो दलको रुपमा उदाएको छ, जबकि वाम गठबन्धनको समीकरणलाई आधार मान्ने हो भने दुई तिहाइको नजिक पुगेको अंकगणितले देखाउँछ । जसरी पनि नेपाली कांग्रेसलाई घेरामा पारेर अभिमन्यु बनाउने खेलमा वाम गठबन्धन सफल भएको छ तर दल नै एकाकार नभए संवैधानिकरुपमा दुई दलको अवस्था संसदमा कायम रहनेछ ।

अब वामराज्य कि रामराज्य ?

अब वामराज्य कि रामराज्य ?

पेशल आचार्य/ कथाकार राजेन्द्र पराजुलीले फेसबुक वालमा स्टाटस लेखे, ‘एउटा खुल्दुली भै’राख्या छ–साँच्ची अब नेपालमा के आउँछ होला ??? –वामराज्य कि रामराज्य ?’


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework