लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

साहित्य

तीनजना स्रस्टा सम्मानित

तीनजना स्रस्टा सम्मानित

काठमाडौं, जेठ २८ । बुद्धि–रेशम स्मृति स्रष्टा सम्मानबाट तीनजना स्रस्टाहरु सम्मानित भएका छन् ।

पीताम्बर शर्माको आत्मवृत्तान्त ‘मेरो रिमरिमे सम्झना’ सार्वजनिक (भिडियो)

पीताम्बर शर्माको आत्मवृत्तान्त ‘मेरो रिमरिमे सम्झना’ सार्वजनिक (भिडियो)

नारायणी लामिछाने/राजेन्द्र नापित (इमेज): काठमाडौं, जेठ २६ । साहित्यकार पीताम्बर शर्मा दाहालको आत्मवृत्तान्त ‘मेरो रिमरिमे सम्झना’ सार्वजनिक भएको छ ।

‘आधा आकाश’ विमोचित

‘आधा आकाश’ विमोचित

काठमाडौं, जेठ २६ । पत्रकार प्रवेश अधिकारीले लेखेको उपन्यास ‘आधा आकाश’ शनिबार राजधानीमा एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।

‘जूनको आगो’ लिएर आए सुविद

‘जूनको आगो’ लिएर आए सुविद

काठमाडौं, जेठ २३ । साहित्यकार सुविद गुरागाइँले गजलसंग्रह ‘जूनको आगो’ लिएर आएका छन् ।

साहित्यकारहरुलाई सम्मान

साहित्यकारहरुलाई सम्मान

काठमाडौं, जेठ १९ । साहित्यकार तथा प्राध्यापक कुलचन्द्र कोइरालाको २५औं स्मृति दिवसका अवसरमा कुलचन्द्र कोइराला राष्ट्रिय प्रतिष्ठानले साहित्यकारहरुलाई सम्मान गरेको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट महासेनानी गुरुङको स्मृतिग्रन्थ विमोचित

विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट महासेनानी गुरुङको स्मृतिग्रन्थ विमोचित

काठमाडौं, जेठ १६ । गत वर्ष बाजुराको कोल्टी विमानस्थलमा सैनिक विमान दुर्घटना हुँदा ज्यान गुमाएका पाइलट महासेनानी कैलाश गुरुङको स्मृतिग्रन्थ बुधबार राजधानीमा विमोचन गरिएको छ ।

अस्मिता मालीको एकल कविता वाचन

अस्मिता मालीको एकल कविता वाचन

काठमाडौं, जेठ १५ । अस्मिता मालीको एकल कविता वाचन कार्यक्रम मंगलबार राजधानीमा सम्पन्न भएको छ ।

‘बाह्रखरीको बोटमुनि’लाई उत्तम शान्ति पुरस्कार

‘बाह्रखरीको बोटमुनि’लाई उत्तम शान्ति पुरस्कार

काठमाडौं, जेठ १२ । यस वर्षको उत्तम शान्ति पुरस्कार पूर्वशिक्षामन्त्री तथा साहित्यकार दीनानाथ शर्माको निबन्धसंग्रह ‘बाह्रखरीको बोटमुनि’लाई प्रदान गरिएको छ ।

‘बागमती सभ्यता: उद्भव र विकास’ पुस्तक सार्वजनिक

‘बागमती सभ्यता: उद्भव र विकास’ पुस्तक सार्वजनिक

काठमाडौं, जेठ १२ । डा.साफल्य अमात्यले लेखेको ‘बागमती सभ्यता: उद्भव र विकास’ पुस्तक आज सार्वजनिक गरिएको छ ।

तुलसी दिवसलाई युगकवि सिद्धिचरण पुरस्कार

तुलसी दिवसलाई युगकवि सिद्धिचरण पुरस्कार

काठमाडौं, जेठ ९ । युगकवि सिद्धिचरण श्रेष्ठको १०७औं जन्मजयन्ती बुधबार काठमाडौंमा मनाइएको छ ।

राष्ट्रकवि घिमिरेलाई उपचारका लागि नयाँदिल्ली लगियो

राष्ट्रकवि घिमिरेलाई उपचारका लागि नयाँदिल्ली लगियो

काठमाडौं, जेठ ९ । केही समयदेखि बिरामी परेका राष्ट्रकवि माधवप्रसाद घिमिरको रोगको पहिचान हुन नसकेपछि उनलाई नयाँदिल्ली लगिएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework