लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्वास्थ्य

रगत नजम्ने हिमोफिलिया रोगबाट तीन हजार नेपाली प्रभावित (भिडियो रिपोर्ट)

रगत नजम्ने हिमोफिलिया रोगबाट तीन हजार नेपाली प्रभावित (भिडियो रिपोर्ट)

प्रज्ञा तिमल्सिना/दिलिप पोखरेल (इमेज): काठमाडौं, वैशाख ५ । २५औं हिमोफिलिया दिवस नेपालमा पनि बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

रुकुममा औषधिको अभाव, औषधि खरिदमै लापरबाही

रुकुममा औषधिको अभाव, औषधि खरिदमै लापरबाही

रुकुम, बैशाख ४ । रुकुम पश्चिमका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको छ ।

‘एक लाख जीवित जन्ममा २३९ जना आमाको मृत्यु’ (भिडियो)

‘एक लाख जीवित जन्ममा २३९ जना आमाको मृत्यु’ (भिडियो)

प्रज्ञा तिमल्सिना/भरत केसी (इमेज): काठमाडौं, वैशाख ३ । ‘सुरक्षित मातृत्व, हामी सबैको दायित्व’ भन्ने सन्देशका साथ पाँचौं राष्ट्रिय सुरक्षित मातृत्व दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सुरक्षित मातृत्व दिवस मनाईंदै, नेपालमा प्रतिवर्ष सात लाख बढी महिला गर्भवती

सुरक्षित मातृत्व दिवस मनाईंदै, नेपालमा प्रतिवर्ष सात लाख बढी महिला गर्भवती

काठमाडौं, बैशाख ३ । आज सुरक्षित मातृत्व दिवस । विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

थन्क्याउनकै लागि अस्पतालमा आधुनिक उपकरण भित्र्याउँदै, कमिशनको डरलाग्दो खेल !

थन्क्याउनकै लागि अस्पतालमा आधुनिक उपकरण भित्र्याउँदै, कमिशनको डरलाग्दो खेल !

काठमाडौं, वैशाख ३ । स्वास्थ्योपचारको क्षेत्रमा कमिशनको चक्करमा परेर आधुनिक उपकरण खरिदमा हतार गर्ने तर त्यस्ता उपकरण प्रयोगविहीन बनाएर थन्क्याउने प्रवृत्ति बढ्दो छ ।

नर्भिक अस्पतालले उपचारमा २० प्रतिशत सहुलियत दिने

नर्भिक अस्पतालले उपचारमा २० प्रतिशत सहुलियत दिने

काठमाडौं, बैशाख १ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले काठमाडौं ११ का नागरिकको उपचारमा २० प्रतिशत सहुलियत दिने घोषणा गरेको छ ।

प्रदेश नम्बर १ सरकारबाट ‘मेरो वर्ष-२०७५’ घोषणा

प्रदेश नम्बर १ सरकारबाट ‘मेरो वर्ष-२०७५’ घोषणा

विराटनगर, बैशाख १ । वि.स. २०७५ साललाई स्वास्थ्य प्रवद्र्धन वर्ष मनाउने उद्देश्यसहित प्रदेश नं. १ सरकारले ‘मेरो वर्ष २०७५’ कार्यक्रम घोषण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं, चैत २८ । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौथो राष्ट्रिय सम्मेलन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।

तराईका तीन जिल्ला डेंगुको जोखिममा

तराईका तीन जिल्ला डेंगुको जोखिममा

झापा, चैत २८ । झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ ।

उपराष्ट्रपतिद्वारा सरकारी अस्पतालमा गुणस्तरीय सेवा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

उपराष्ट्रपतिद्वारा सरकारी अस्पतालमा गुणस्तरीय सेवा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

काठमाडौं, चैत २६ । उपराष्ट्रपति नन्दबहादुर पुनले आमनागरिकलाई सर्वसुलभ र गुणस्तरीयक सेवा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

अनुपाको टाउको र घाँटीको छर्रा १५ वर्षपछि निकालियो

अनुपाको टाउको र घाँटीको छर्रा १५ वर्षपछि निकालियो

झापा, चैत २६ । पाँचथरकी एक युवतीको शरीरबाट १५ वर्षपछि बमको छर्रा निकालिएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework