लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

Election 2017

‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

काठमाडौं, वैशाख १० । निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोट गराएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

तीन तहको निर्वाचन खर्चिलो, मतदाता नामवली पत्रमा त्रुटी धेरै: जीयोक

तीन तहको निर्वाचन खर्चिलो, मतदाता नामवली पत्रमा त्रुटी धेरै: जीयोक

काठमाडौं, चैत ३० । आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जीयोक)ले यस वर्ष सम्पन्न स्थानीय तह, प्रतिनिधि र प्रदेशसभा निर्वाचन शान्तिपूर्वकरुपमा भएपनि खर्चिलो भएको निष्कर्ष निकालेको छ ।

वैशाख २ देखि मतदाता नामावली संकलन

वैशाख २ देखि मतदाता नामावली संकलन

काठमाडौं, चैत २९ । निर्वाचन आयोगले आगामी वैशाख २ गतेदेखि मतदाता नामावली अद्यावधिक र संकलन सुरु गर्ने भएको छ ।

निर्वाचन शिक्षा प्रभावकारी बनाउन नसकेको स्वीकारोक्ति

निर्वाचन शिक्षा प्रभावकारी बनाउन नसकेको स्वीकारोक्ति

काठमाडौं, चैत १६ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आगामी दिनमा निर्वाचन आयोगले कमी कमजोरी सुधार गर्दै लैजाने बताएका छन् ।

निर्वाचन धाँधलीरहित भएको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिको निष्कर्ष

निर्वाचन धाँधलीरहित भएको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिको निष्कर्ष

काठमाडौं, चैत ११ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७४ को पर्यवेक्षणको अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ ।

आयोगद्वारा इयूको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अस्वीकार

आयोगद्वारा इयूको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अस्वीकार

काठमाडौं, चैत ८ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणबारे युरोपेली संघद्वारा जारी प्रतिवेदन अस्वीकार गरेको छ ।

‘निर्वाचन आयोगको काममा पारदर्शीताको अभाव’

‘निर्वाचन आयोगको काममा पारदर्शीताको अभाव’

काठमाडौं, चैत ६ । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधिसभा र प्रदेशसभाको जातीय संरचनासम्बन्धी आरक्षण प्रणालीको प्रभावको समीक्षा गर्नुपर्ने सुझाव दिएको छ ।

उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते

उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते

काठमाडौं, फागुन ३० । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ९ गते हुने भएको छ ।

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

काठमाडौं, फागुन २९ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी छन् ।

राष्ट्रपति निर्वाचनमा १८ मतदाता अनुपस्थित (नामावली)

राष्ट्रपति निर्वाचनमा १८ मतदाता अनुपस्थित (नामावली)

काठमाडौं, फागुन २९ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसदका पाँचजना सांसद अनुपस्थित भएका छन् ।

मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि मतदान हुँदै

मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि मतदान हुँदै

काठमाडौं, फागुन २९ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतदान जारी छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework