काठमाडौं, चैत ३० । आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जीयोक)ले यस वर्ष सम्पन्न स्थानीय तह, प्रतिनिधि र प्रदेशसभा निर्वाचन शान्तिपूर्वकरुपमा भएपनि खर्चिलो भएको निष्कर्ष निकालेको छ ।
काठमाडौं, चैत २९ । निर्वाचन आयोगले आगामी वैशाख २ गतेदेखि मतदाता नामावली अद्यावधिक र संकलन सुरु गर्ने भएको छ ।
काठमाडौं, चैत १६ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आगामी दिनमा निर्वाचन आयोगले कमी कमजोरी सुधार गर्दै लैजाने बताएका छन् ।
काठमाडौं, चैत ११ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७४ को पर्यवेक्षणको अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ ।
काठमाडौं, चैत ८ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणबारे युरोपेली संघद्वारा जारी प्रतिवेदन अस्वीकार गरेको छ ।
काठमाडौं, चैत ६ । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधिसभा र प्रदेशसभाको जातीय संरचनासम्बन्धी आरक्षण प्रणालीको प्रभावको समीक्षा गर्नुपर्ने सुझाव दिएको छ ।
काठमाडौं, फागुन ३० । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ९ गते हुने भएको छ ।
काठमाडौं, फागुन २९ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी छन् ।
काठमाडौं, फागुन २९ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसदका पाँचजना सांसद अनुपस्थित भएका छन् ।
काठमाडौं, फागुन २९ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतदान जारी छ ।
काठमाडौं, फागुन २६ । राष्ट्रपतिको निर्वाचनका लागि शनिबार (आज) राति १२ बजेदेखि मौनअवधि सुरु हुँदैछ ।