लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

अर्थ

कुलमानले अघि सारे ‘इनर्जी बैंकिङ प्रणाली’ अवधारणा

कुलमानले अघि सारे ‘इनर्जी बैंकिङ प्रणाली’ अवधारणा

काठमाडौं, फागुन १० । नेपाल विद्युत् प्राधिकरणले ऊर्जाको माग र आपूर्ति व्यवस्थापन गर्न ‘इनर्जी बैंकिङ प्रणाली’को विकल्प अघि सारेको छ ।

तरकारी तथा फलफूलमा विषादीको बाँकी रहने अधिकतम् मात्रा तोक्ने तयारी

तरकारी तथा फलफूलमा विषादीको बाँकी रहने अधिकतम् मात्रा तोक्ने तयारी

काठमाडौं, फागुन १० । सरकारले तरकारी तथा फलफूलमा प्रयुक्त विषादीको बाँकी रहने अधिकतम् मात्रा तोक्ने तयारी गरेको छ ।

७ नम्बर प्रादेशिक महोत्सव सम्पन्न

७ नम्बर प्रादेशिक महोत्सव सम्पन्न

टेकराज अवस्थी (इमेज): डडेल्धुरा, फागुन १० । कृषि, पर्यटन, उद्योग, व्यापारको पूर्वाधार, ७ नम्बर प्रदेशको विकासको आधार’ भन्ने मूल नाराका साथ माघ २८ गतेदेखि सुरु भएको ७ नम्बर प्रादेशिक महोत्सव बिहीबार सम्पन्न भएको छ ।

सेयरबजार सामान्य अंकले ऋणात्मक

सेयरबजार सामान्य अंकले ऋणात्मक

काठमाडौं, फागुन १० । साताको अन्तिम दिन बिहीबार सेयरबजार सामान्य अंकले ऋणात्मक रहेर थामियो । कारोबारमा भने सामान्य सुधार आयो ।

जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब ८ लेनको बन्ने

जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब ८ लेनको बन्ने

भक्तपुर, फागुन १० । अरनिको राजमार्गअन्तर्गत् १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखन्ड अब ८ लेनको बन्ने भएको छ ।

भक्तपुर, काभ्रे र ललितपुर जोड्ने सडक विस्तार कार्य रोकिंदा स्थानीयवासी आक्रोसित

भक्तपुर, काभ्रे र ललितपुर जोड्ने सडक विस्तार कार्य रोकिंदा स्थानीयवासी आक्रोसित

भक्तपुर, फागुन १० । भक्तपुर, काभ्रे र ललितपुर जोड्ने सडक विस्तार कार्य रोकिएको छ ।

तमोर नदीमाथीको मोटरेवल पुल निर्माणको काम ७० प्रतिशत सकियो

तमोर नदीमाथीको मोटरेवल पुल निर्माणको काम ७० प्रतिशत सकियो

ताप्लेजुङ, फागुन १० । ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथीको मोटरेवल पुल निर्माणको कामले तिव्रता पाएको छ ।

सल्लीबजारमा थपिए अटो रिक्सा, भाडा महँगो भएको गुनासो

सल्लीबजारमा थपिए अटो रिक्सा, भाडा महँगो भएको गुनासो

सल्यान, असोज १० । सल्यानको सल्लीबजार क्षेत्रमा अटो रिक्सा थपिने क्रम बढ्दै गएको छ ।

जमुनाको ढापपोखरीमा डुंगा सञ्चालन, पर्यटक बढ्न थाले

जमुनाको ढापपोखरीमा डुंगा सञ्चालन, पर्यटक बढ्न थाले

प्रकाश नेपाल/ इलाम, फागुन १० । स्थानीयवासीको संरक्षणमा विस्तार भएको सन्दकपुर–५ स्थित जमुनाको ढापपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ ।

 कच्चापदार्थको अभावमा भोजपुरका धातु उद्योग संकटमा (भिडियो)

कच्चापदार्थको अभावमा भोजपुरका धातु उद्योग संकटमा (भिडियो)

राजन राई/ईमेज: भोजपुर, फागुन १० । कच्चापदार्थको अभावमा भोजपुरका धातु उद्योग संकटमा परेका छन् ।

प्रथम अछाम महोत्सवमा पौस्टिक परिकार प्रदर्शन

प्रथम अछाम महोत्सवमा पौस्टिक परिकार प्रदर्शन

कल्पना बोहरा/ अछाम, फागुन १० । प्रथम अछाम महोत्सवमा स्थानीय खाद्य बालीका परिकार र उत्पादनले बजार पाएको छ । स्थानीयस्तरमा उत्पादन हुने खाद्य बाली र खाद्य बालीबाट बनेका परिकारमा सर्वसाधारणको आकर्षण बढेको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework