लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

प्रदेश

ट्रक खस्दा तीनजना घाइते

ट्रक खस्दा तीनजना घाइते

धादिङ, फागुन १० । एउटा ट्रक त्रिशूली नदी किनारमा खस्दा बिहीबार तीनजना घाइते भएका छन् ।

पर्यटन बोर्डका तत्कालीन प्रमुख निरौला भ्रष्टाचारी ठहर, ७ वर्ष कैद फैसला

पर्यटन बोर्डका तत्कालीन प्रमुख निरौला भ्रष्टाचारी ठहर, ७ वर्ष कैद फैसला

काठमाडौं, फागुन १० । विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारमा गरेकामा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखाशाखा प्रमुख अनिलकुमार दास र वर्ल्डवाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा जरिवानाको फैसला सुनाएको छ ।

दैलेखमा जिप दुर्घटना, चारजनाको मृत्यु, पाँच गम्भीर घाइते

दैलेखमा जिप दुर्घटना, चारजनाको मृत्यु, पाँच गम्भीर घाइते

नवीन शर्मा (इमेज): दैलेख, फागुन १० । दैलेखमा बिहीबार एक यात्रीबहाक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । अरु पाँचजना गम्भीर घाइते छन् ।

काठमाडौंमा छिटफुट वर्षा

काठमाडौंमा छिटफुट वर्षा

काठमाडौं, फागुन १० । स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

भूकम्पपछि नेपालमा असमानता अझै बढ्यो : एम्नेष्टी

भूकम्पपछि नेपालमा असमानता अझै बढ्यो : एम्नेष्टी

काठमाडौं, फागुन १० । मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेसनलले दक्षिण एसियाका सरकार राष्ट्रिय सुरक्षाको नाममा धार्मिक अल्पसंख्यकमाथि दमनमा उत्रिएको आरोप लगाएको छ ।

किराना पसलमा प्रेसरकुकर बम विस्फोट

किराना पसलमा प्रेसरकुकर बम विस्फोट

लहान, फागुन १० । सिरहाको लहान नगरपालिका–१ मारुती होटलनजिक अनिल अग्रवालको किराना पसलमा बिहीबार दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ ।

अंग्रेजीमा इम्बोस्ड नम्बरप्लेट वितरण तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

अंग्रेजीमा इम्बोस्ड नम्बरप्लेट वितरण तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, फागुन १० । सवारी–साधनमा अंग्रेजीमा इम्बोस्ड नम्बरप्लेट वितरणकार्य तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

नेपाल भ्रष्टाचार हुने देशको सूचीमा १२२ औं स्थानमा, गत वर्षभन्दा केही सुधार

नेपाल भ्रष्टाचार हुने देशको सूचीमा १२२ औं स्थानमा, गत वर्षभन्दा केही सुधार

काठमाडौं, फागुन १० । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ ।

दाजु–दिदीले बिहे गरेर घर छाडेपछि यी बालकको थाप्लोमा घर–परिवारको भार

दाजु–दिदीले बिहे गरेर घर छाडेपछि यी बालकको थाप्लोमा घर–परिवारको भार

कविता उपाध्याय/ रोल्पा, फागुन १० । साबिकको धबाङ–१, रोल्पाका ५० वर्षीय साकुरे सुनार वर्षौंदेखि आरनमा काम गर्छन् । खुकुरी बेचेर दैनिकी चलाउँदै आएका सुनार केही दिनदेखि बिरामी परेका छन् ।

सांसदको शपथ फागुन २० गते गराउने तयारी, २१ गते संसदको बैठक

सांसदको शपथ फागुन २० गते गराउने तयारी, २१ गते संसदको बैठक

काठमाडौं, फागुन १० । संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ फागुन २० गते गराउने तयारी गरेको छ ।

चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना, एकजनाको मृत्यु

चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना, एकजनाको मृत्यु

चितवन, फागुन १० । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा एउटा भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework