लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

अपराध

काठमाडौंमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले समात्यो

काठमाडौंमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले समात्यो

काठमाडौं, फागुन १० । महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

बलात्कारपछि बालिकाको हत्या गर्नेलाई जन्मकैद

बलात्कारपछि बालिकाको हत्या गर्नेलाई जन्मकैद

बैतडी, फागुन १० । जिल्ला अदालत, बैतडीले सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजायको फैसला गरेको छ ।

नक्कली कागजात बनाएर डेढ करोड कर्जा लिइ ठगी गर्ने समातिए

नक्कली कागजात बनाएर डेढ करोड कर्जा लिइ ठगी गर्ने समातिए

काठमाडौं, फागुन ९ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका एक अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ ।

‘इन्काउन्टर’मा मारिए जो... (भिडियो)

‘इन्काउन्टर’मा मारिए जो... (भिडियो)

दीपक घिमिरे/केशव भण्डारी/केशर कार्की (इमेज): काठमाडौं, फागुन ९ । देशमा गुन्डागर्दी मौलाउँदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै सुरक्षा निकायले ‘इन्काउन्टर’ गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ । यसको पछिल्लो शिकार भएको छ, मनोज पुन समूह ।

छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ

छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ

झापा, फागुन ९ । झापाको अर्जुनधारा नगरपालिका–११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन् ।

‘गुन्डा नाइके’ मनोज पुनको इन्काउन्टरबारे यसो भन्छ प्रहरी (भिडियो)

‘गुन्डा नाइके’ मनोज पुनको इन्काउन्टरबारे यसो भन्छ प्रहरी (भिडियो)

केशव भण्डारी (ईमेज): रुपन्देही, फागुन ९ । गुण्डा नाइके मनोज पुनसहित दुई जनाको प्रहरीसँगको मुटभेटका क्रममा मारिएको प्रहरीले स्पष्ट पारेको छ ।

देवदहमा प्रहरीको गोली लागेर यसरी ढले मनोज पुन (तस्वीरसहित)

देवदहमा प्रहरीको गोली लागेर यसरी ढले मनोज पुन (तस्वीरसहित)

बुटवल, फागुन ९ । रुपन्देहीको देवदह नगरपालिका जसको आतंकमा थियो, त्यही ठाउँमा आखिर मनोज पुन कहिल्यै नउठ्ने गरी बुधबार बिहान ढले ।

प्रहरी कारबाहीमा ‘गुन्डा नाइके’ मनोज पुनसहित दुई जना मारिए

प्रहरी कारबाहीमा ‘गुन्डा नाइके’ मनोज पुनसहित दुई जना मारिए

रुपन्देही, फागुन ९ । गुण्डा नाइकेका रुपमा परिचित मनोज पुनसहित दुई जनाको प्रहरी कारबाहीमा परेर मृत्यु भएको छ ।

टर्कीमा नेपाली अपहृत घटनामा एक पक्राउ

टर्कीमा नेपाली अपहृत घटनामा एक पक्राउ

काठमाडौं, फागुन ८ । प्रहरीले मानव ओसारपसारको आरोपमा सप्तरी, कन्चनपुरका ओमप्रकाशकुमार पञ्जियारलाई पक्राउ गरेको छ ।

तास खेल्ने ९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

तास खेल्ने ९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

नुवाकोट, फागुन ८ । तास खेलिरहेको समयमा विदुर नगरपालिका–९ स्थित कोलनीबाट पक्राउ परेका ९ जनालाई प्रहरीले नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही सुरु गरेको छ ।

पाँच इन्भेस्टमेन्टका ८ सन्चालक पक्राउ, करोडौं रुपैयाँ बरामद

पाँच इन्भेस्टमेन्टका ८ सन्चालक पक्राउ, करोडौं रुपैयाँ बरामद

काठमाडौं, फागुन ७ । प्रहरीले गैरकानुनीरुपमा करोडौं रुपैयाँ कारोबार गर्ने पाँच इन्भेस्टमेन्ट कम्पनीका ८ जना सन्चालकलाई पक्राउ गरेको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework