लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

मनोरञ्जन

‘भद्रगोल’की रक्षा पहिलो पटक आमाको भूमिकामा देखिइन् (भिडियो)

‘भद्रगोल’की रक्षा पहिलो पटक आमाको भूमिकामा देखिइन् (भिडियो)

काठमाडौं, फागुन ९ । गायक तथा संगीतकार तुला पर्वत पछिल्लो समय निर्देशनमा पनि ब्यस्त बन्न थालेका छन् ।

जितेन लेप्चाको ‘भन्नु पर्दा’मा दिपक बिश्वकर्मा र अन्जु (भिडियो)

जितेन लेप्चाको ‘भन्नु पर्दा’मा दिपक बिश्वकर्मा र अन्जु (भिडियो)

काठमाडौं, फागुन ६ । गायक जितेन लेप्चाको आवाज रहेको ‘भन्नु पर्दा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।

भ्यालेन्टाइन मुडमा पवन र सिमाको आकर्षक फोटोसुट (फोटोफिचर)

भ्यालेन्टाइन मुडमा पवन र सिमाको आकर्षक फोटोसुट (फोटोफिचर)

काठमाडौं, फागुन १ । विभिन्न म्यूजिक भिडियोमा बफादार प्रेमीको अभिनयमा देखिएका संचारकर्मी तथा मोडल पवन भट्टराई प्रेम दिवस(भ्यालेन्टाइन डे)को मुडमा प्रस्तुत भएका छन् ।

अन्तर्राष्ट्रिय कन्डम दिवसका अवसरमा विश्वका ४० देशमा म्युजिक कन्सर्ट, नेपालमा पनि हुने

अन्तर्राष्ट्रिय कन्डम दिवसका अवसरमा विश्वका ४० देशमा म्युजिक कन्सर्ट, नेपालमा पनि हुने

नगरकोट, माघ २९ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने भएको छ ।

फागुन १७ देखि २६ गतेसम्म अन्तर्राराष्ट्रिय लोक सांस्कृतिक मेला

फागुन १७ देखि २६ गतेसम्म अन्तर्राराष्ट्रिय लोक सांस्कृतिक मेला

काठमाडौं, माघ २८ । एभरेष्ट कल्चरल ग्रुपले आगामी फागुन १७ देखि २६ गतेसम्म अन्तर्राराष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गर्ने भएको छ ।

नागेन्द्र श्रेष्ठको गीतमा अञ्जु र अनिलको रोमान्चक अभिनय(भिडियो)

नागेन्द्र श्रेष्ठको गीतमा अञ्जु र अनिलको रोमान्चक अभिनय(भिडियो)

काठमाडौं, माघ २८ । चर्चित गायक नागेन्द्र श्रेष्ठको ‘साँझ ढली गयो तिमी नहुँदा, दिल यो बेचैन भयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

‘टालाटुली बटुली’मा देउडा फ्यूजनको दमदार डान्स(भिडियो)

‘टालाटुली बटुली’मा देउडा फ्यूजनको दमदार डान्स(भिडियो)

काठमाडौं, माघ २७ । पछिल्लो समयमा निक्कै चर्चामा रहेका चर्चित गायक सूर्यबिरही साउँद र रश्मी रिजालद्धारा स्वरबद्ध र अराज केशबको रिमिक्स गीतको भिडियो सार्वजनिक गरिएको छ ।

मिर्गौला पीडित गायिका जलजलाको उपचारका लागि संकलित सहयोग रकम हस्तान्तरण

मिर्गौला पीडित गायिका जलजलाको उपचारका लागि संकलित सहयोग रकम हस्तान्तरण

सन्तोष राउत/ सोलुखुम्बु, माघ २७ । मिर्गौला पीडित गायिका जलजला परियारलाई सोलुखुम्बुका दलित युवाहरुले आर्थिक सहयोग गरेका छन् ।

द्वन्द्वनिर्देशक राजेन्द्र खड्गी पक्राउ

द्वन्द्वनिर्देशक राजेन्द्र खड्गी पक्राउ

काठमाडौं, माघ २५ । प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ ।

जीवन कथामा आधारित सनुपको गीतमा श्रीमती र छोरीले दिए साथ(भिडियो)

जीवन कथामा आधारित सनुपको गीतमा श्रीमती र छोरीले दिए साथ(भिडियो)

काठमाडौं, माघ २५ । गायक सनुप पौडेलको “एक पाइला” बोलको गीतको भिडियो सार्वजनिक भए लगत्तै यसले सांगीतिक बजारमा राम्रो चर्चा परिचर्चा बटुलिरहेको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework