लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

पत्रपत्रिका

तरकारी आयातमा मासिक एक अर्ब, तीन महिनामा सवा पाँच अर्बको चामल आयात

तरकारी आयातमा मासिक एक अर्ब, तीन महिनामा सवा पाँच अर्बको चामल आयात

काठमाडौं, मंसिर ६ । राजनीतिक दलहरूले आत्मनिर्भर अर्थतन्त्रको नारा लगाइरहँदा नेपालको परनिर्भरता भने झन्–झन् बढ्दै गएको देखिएको छ ।

१० हजार रुपैयाँ फिर्ता मागेपछि साथीको हत्या !

१० हजार रुपैयाँ फिर्ता मागेपछि साथीको हत्या !

जनकपुर, मंसिर ६ । साथीको हत्या गरी त्यसलाई दुर्घटनाको रुप दिन खोजेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भारतको विकल्पका रुपमा चीनतर्फ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्रस्ताव पठाइँदै

भारतको विकल्पका रुपमा चीनतर्फ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्रस्ताव पठाइँदै

काठमाडौं, मंसिर ६ । तिब्बतको केरुङ हुँदै नेपालको रसुवागढी जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न प्राविधिक रुपमा उपयुक्त भएको प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउने तयारी ऊर्जा मन्त्रालयले गरेको छ ।

अधिकांश ‘भिआइपी’ ले अझै बुझाएनन् रातो पासपोर्ट

अधिकांश ‘भिआइपी’ ले अझै बुझाएनन् रातो पासपोर्ट

काठमाडौं, मंसिर ५ । व्यवस्थापिका संसद विघटन भएको मंगलबार ४० दिन पुग्दासमेत भूतपूर्व भइसकेका धेरै सांसदले सुविधाको रुपमा पाएको कुटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छैनन् ।

बूढीगण्डकी आयोजनासम्बन्धि निर्णय अब बन्ने सरकारले उल्ट्याउँछ : ओली

बूढीगण्डकी आयोजनासम्बन्धि निर्णय अब बन्ने सरकारले उल्ट्याउँछ : ओली

काठमाडौं, मंसिर ५ । बूढीगण्डकी जलविद्युत आयोजनाबारे चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेजको निर्णय अब बन्ने सरकारले उल्ट्याउने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

उपचार गर्न लैजाने बहानामा होटलमा राखेर छोरी बलात्कार ! आरोपी पिता पक्राउ

उपचार गर्न लैजाने बहानामा होटलमा राखेर छोरी बलात्कार ! आरोपी पिता पक्राउ

काठमाडौं, मंसिर ४ । छोरीलाई बलात्कार गरेको आरोपमा सर्लाही प्रहरीले आइतबार एक अभियुक्तलाई पक्राउ गरेको छ ।

चिल ठोक्किएर नेपाल एयरलाइन्सको जहाज ‘ग्राउन्डेड’

चिल ठोक्किएर नेपाल एयरलाइन्सको जहाज ‘ग्राउन्डेड’

काठमाडौं, मंसिर ४ । राष्ट्रिय ध्वजावाहकको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज चील ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ ।

बाबु उम्मेदवार, छोरा निर्वाचनविरोधी गतिविधिमा लागेको आरोपमा पक्राउ

बाबु उम्मेदवार, छोरा निर्वाचनविरोधी गतिविधिमा लागेको आरोपमा पक्राउ

काठमाडौं, मंसिर ४ । काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदी मतदातासित भोट माग्न व्यस्त छन् । उनका छोरा सन्तोष भने रोल्पास्थित जिल्ला प्रहरीको हिरासतमा छन् ।

भारतीय अदालतको निर्णयपछि नेपालमा लोडसेडिङ बढ्न सक्ने

भारतीय अदालतको निर्णयपछि नेपालमा लोडसेडिङ बढ्न सक्ने

काठमाडौं, मंसिर ३ । भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ ।

गृहको आदेशः‘विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू’

गृहको आदेशः‘विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू’

काठमाडौं, मंसिर ३ । गृह मन्त्रालयले बम विस्फोटका घटनामा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

दुताबास भन्छः ‘कामको लोभमा दक्षिण अफ्रिका नआऊ’

दुताबास भन्छः ‘कामको लोभमा दक्षिण अफ्रिका नआऊ’

काठमाडौं, मंसिर ३ । मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । उनीहरुले नेपाली युवालाई दिल्ली, मुम्बई, थाइल्याण्ड हुँदै दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पार्ने गरेका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework