लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

विश्व

अचानक राजीनामा घोषणा गरेका लेबननी प्रधानमन्त्री हरिरी बेरुत फर्किए

अचानक राजीनामा घोषणा गरेका लेबननी प्रधानमन्त्री हरिरी बेरुत फर्किए

काठमाडौं, मंसिर ६ । लेबननका प्रधानमन्त्री साद हरिरी राजधानी बेरुत फर्किएका छन् ।

अन्ततः जिम्बावेका राष्ट्रपतिले दिए राजीनामा, खुशीयालीमा प्रदर्शन

अन्ततः जिम्बावेका राष्ट्रपतिले दिए राजीनामा, खुशीयालीमा प्रदर्शन

काठमाडौं, मंसिर ६ । जिम्बावेमा ३७ वर्ष शासन गरेका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएका छन् ।

नाइजेरियामा आत्मघाती बम विस्फोटमा कम्तीमा ५० जना मारिए

नाइजेरियामा आत्मघाती बम विस्फोटमा कम्तीमा ५० जना मारिए

नाइजेरिया, मंसिर ५ । पूर्वी नाइजेरियाको एदमावा जिल्लामा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ५० जना मारिएका छन् ।

आफ्नै पार्टीद्वारा राष्ट्रपति मुगाबेविरुद्ध महाअभियोग प्रस्ताव

आफ्नै पार्टीद्वारा राष्ट्रपति मुगाबेविरुद्ध महाअभियोग प्रस्ताव

हरारे, मंसिर ५ । जिम्बावेको सत्तारुढ दल ‘जानुपीएफ’ले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेको छ ।

टेलिभिजन प्रस्तोता चार्ली रोज निलम्बित, ‘८ जना महिलामाथि यौनहिंसा’

टेलिभिजन प्रस्तोता चार्ली रोज निलम्बित, ‘८ जना महिलामाथि यौनहिंसा’

अमेरिका, मंसिर ५ । प्रख्यात अमेरिकी टेलिभिजन प्रस्तोता चार्ली रोजलाई निलम्बन गरिएको छ ।

जर्मनीमा चान्सलर मर्केलले ‘ताजा चुनावको विकल्प’ रोज्ने

जर्मनीमा चान्सलर मर्केलले ‘ताजा चुनावको विकल्प’ रोज्ने

जर्मनी, मंसिर ५ । सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन नसकेर कठीन अवस्थाको सामना गरिरहेकी जर्मन चान्सलर एञ्जेला मर्केलले नयाँ जनादेश लिन निर्वाचनमा जाने भएकी छन् ।

अमेरिकाले उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने

अमेरिकाले उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने

काठमाडौं, मंसिर ५ । अमेरिकाले उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने भएको छ ।

पाकिस्तानमा सडक दुर्घटनामा २० जनाको मृत्यु

पाकिस्तानमा सडक दुर्घटनामा २० जनाको मृत्यु

इस्लामावाद, मंसिर ४ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार भएको सडक दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

जापानमा अमेरिकी सैनिकलाई रक्सी सेवनमा प्रतिबन्ध

जापानमा अमेरिकी सैनिकलाई रक्सी सेवनमा प्रतिबन्ध

जापान, मंसिर ४ । अमेरिकाले जापानमा रहेका आफ्ना सबै सैनिकलाई रक्सी सेवनमा प्रतिबन्ध लगाएको छ ।

जर्मन चान्सलर मर्केललाई झट्का ! गठबन्धन सरकारको प्रयास विफल

जर्मन चान्सलर मर्केललाई झट्का ! गठबन्धन सरकारको प्रयास विफल

जर्मनी, मंसिर ४ । जर्मनीमा गठबन्धन सरकार बनाउने चान्सलर एञ्जेला मर्केलको प्रयास विफल भएपछि उनलाई ठूलो झट्का लागेको छ ।

उत्तर कोरियाली विदेशमन्त्री क्युबा जाँदै

उत्तर कोरियाली विदेशमन्त्री क्युबा जाँदै

हवाना, मंसिर ४ । उत्तर कोरियाली विदेशमन्त्री रि योङ हु क्युवाको भ्रमणमा जान लागेको समाचार छ । उनी सोमबार अपरान्ह क्युबा पुग्ने जनाइएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework