लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

राजनीति

जनवादी गायक पाख्रिनलाई ओली र दाहालबाट अन्तिम श्रद्धाञ्जलि

जनवादी गायक पाख्रिनलाई ओली र दाहालबाट अन्तिम श्रद्धाञ्जलि

चितवन, मंसिर ६ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार एवं जनवादी गायक खुसीराम पाख्रिनको पार्थिव शरीरलाई बुधबार बिहान माओवादी पार्टीे कार्यालय चितवनमा राखेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

लोकतन्त्रको रक्षाका लागि कांग्रेसले चुनाव जित्नुपर्छ : शशांक

लोकतन्त्रको रक्षाका लागि कांग्रेसले चुनाव जित्नुपर्छ : शशांक

सन्तोष राउत (इमेज): सोलुखुम्बु, मंसिर ५ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शान्ति र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले चुनाव जित्नुपर्ने बताएका छन् ।

कांग्रेसको प्रचार टोलीमाथि बम प्रहार

कांग्रेसको प्रचार टोलीमाथि बम प्रहार

बागलुङ, मंसिर ५ । बागलुङमा चुनावी प्रचारमा हिँडेको नेपाली कांग्रेसको टोलीलाई लक्षित गरी निसीखोला गाउँपालिका–३ याङ्म्याङ् भन्ने स्थानमा अज्ञात समूहले बम प्रहार गरेको छ ।

प्रकाशको श्रद्धाञ्जलिसभामा गीत गाएपछि जनवादी गायक पाख्रिनको हृदयाघातबाट निधन

प्रकाशको श्रद्धाञ्जलिसभामा गीत गाएपछि जनवादी गायक पाख्रिनको हृदयाघातबाट निधन

चितवन, मंसिर ५ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा जनवादी गायक खुसीराम पाख्रिनको मंगलबार हृदयाघातबाट निधन भएको छ ।

‘शान्ति–सम्झौतालाई विषयान्तर गर्न खोज्ने काम भयो’ (भिडियो रिपोर्ट)

‘शान्ति–सम्झौतालाई विषयान्तर गर्न खोज्ने काम भयो’ (भिडियो रिपोर्ट)

अक्कल कुँवर/देवेन्द्र महर्जन/भरत केसी (इमेज): काठमाडौं, मंसिर ५ । तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति–सम्झौता भएको ११ वर्ष पूरा भएको छ ।

ओलीले दिए सरकारलाई चेतावनी

ओलीले दिए सरकारलाई चेतावनी

राजु चौधरी (इमेज): चितवन, मंसिर ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति र स्थायित्वका लागि स्थीर सरकार आवश्यक रहेको बताएका छन् ।

महिनौं ‘मरेका’ वीरबहादुर बलायर

महिनौं ‘मरेका’ वीरबहादुर बलायर

केशवचन्द्र महरा (इमेज): डोटी, मंसिर ५ । सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’को दिन थियो । घरमा रमझम थियो । एकाएक ‘काठमाडौंमा वीरबहादुरलाई गोली लागेर मृत्यु’ भएको खबर हल्ला बनेर आयो । ओल्केको रमझम एकाएक रुवाबासीमा परिणत भयो ।

काठमाडौं ६ मा भीमसेनदास र झक्कुबीच टक्कर, घरदैलोमा राष्ट्रकविको मुस्कान (भिडियो)

काठमाडौं ६ मा भीमसेनदास र झक्कुबीच टक्कर, घरदैलोमा राष्ट्रकविको मुस्कान (भिडियो)

काठमाडौं, मंसिर ५ । मंसिर २१ गतेको निर्वाचन नजिकिँदै जाँदा काठमाडौंका उम्मेद्वारहरुलाई पनि भ्याई नभ्याई भएको छ । यस्तै चुनावी माहोल छ काठमाडौं ६ मा पनि ।

प्रदेश नम्बर ३ मा चुनावी रौनक: चर्चित नेताको भिडन्तले प्रतिस्पर्धा रोचक (भिडियो)

प्रदेश नम्बर ३ मा चुनावी रौनक: चर्चित नेताको भिडन्तले प्रतिस्पर्धा रोचक (भिडियो)

राजु चौधरी/ ईमेज: चितवन, मंसिर ५ । देशको राजधानीसमेत रहेको पर्यटकीय क्षेत्रले भरिपूर्ण प्रदेश नं. ३ को चुनावी माहोल तातेको छ । शीर्ष नेताको प्रतिस्पर्धाले निर्वाचनको मिति निजिकिँदै गर्दा चुनावी वातावरण झनै रोचक बन्दै गएको छ ।

मन्त्री बन्न होईन जनताको सेवाका लागि चुनाव लडेको हुँ: चन्द्र भण्डारी

मन्त्री बन्न होईन जनताको सेवाका लागि चुनाव लडेको हुँ: चन्द्र भण्डारी

काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसका तर्फबाट गुल्मी क्षेत्र नम्वर २ मा प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवार चन्द्र भण्डारीले ४ बर्षका लागि आफुले गरेका प्रतिवद्धता पुरा गरेकाले फेरी पनि जनताले आफुलाई नै विजयी गराउने विश्वास व्यक्त गरेका छन्

भट्टराई र थापालाई सहयोग गर्ने समझदारी

भट्टराई र थापालाई सहयोग गर्ने समझदारी

काठमाडौं, मंसिर ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई सहयोग गर्ने समझदारी भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework