लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

अर्थ

शहरी विकासका लागि एडीबीको १ सय ५० मिलियन डलर सहयोग स्वीकार

शहरी विकासका लागि एडीबीको १ सय ५० मिलियन डलर सहयोग स्वीकार

काठमाडौं, मंसिर ६ । सरकारले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक(एडीबी)को सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

हस्तकला मेलामा ‘१० करोड रुपैयाँ बराबरको कारोबार’

हस्तकला मेलामा ‘१० करोड रुपैयाँ बराबरको कारोबार’

काठमाडौं, मंसिर ५ । नेपाल हस्तकला महासंघले आयोजना गरेको १५औं संस्करणको हस्तकला मेला मंगलबार उत्साहजनकरुपमा सम्पन्न भएको छ ।

नेप्से सुधारियो

नेप्से सुधारियो

काठमाडौं, मंसिर ५ । पछिल्ला दिन लगातारजसो ओरोलो लागेको पुँजी बजार मंगलबार भने सामान्य अंकले सकारात्मक रह्योे ।

सिन्धुलीका ट्रक व्यवसायी आन्दोलित

सिन्धुलीका ट्रक व्यवसायी आन्दोलित

सिन्धुली, मंसिर ५ । यातायात व्यवस्था विभागले प्रदान गरेको सन्चालन अनुमतिपत्र र रुट परमिट खारेज गरेकोविरुद्ध सिन्धुलीका ट्रक व्यवसायी आन्दोलित भएका छन् ।

दिगो विकास लक्ष्य हासिल गर्न समन्वय आवश्यक

दिगो विकास लक्ष्य हासिल गर्न समन्वय आवश्यक

काठमाडौं, मंसिर ५ । दिगो विकास लक्ष्य हासिल गर्न सार्वजनिक निजी क्षेत्रबीच समन्वय गर्दै काम गर्नुपर्नेमा सम्बन्धीत संस्थाका प्रतिनिधिले जोड दिएका छन् ।

सौराहा घुम्न आचार संहिताः ड्रेसमा आएका विद्यार्थीलाई कोठामा बस्न कडाई

सौराहा घुम्न आचार संहिताः ड्रेसमा आएका विद्यार्थीलाई कोठामा बस्न कडाई

चितवन, मंसिर ५ । चितवनको सौराहाको पर्यटन क्षेत्रलाई व्यवस्थित गरी पर्यटनमैत्री बनाउन व्यवसायीले आचारसंहिता जारी गरेका छन् ।

रसुवामा मदिरा बिक्रीवितरणमा रोक

रसुवामा मदिरा बिक्रीवितरणमा रोक

रसुवा, मंसिर ५ । निर्वाचनका क्रममा अवाञ्चित क्रियाकलाप नियन्त्रणका लागि भन्दै रसुवामा मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ ।

नेप्से ६ अंकले ओरालो

नेप्से ६ अंकले ओरालो

काठमाडौं, मंसिर ४ । सोमबर पनि पुँजी बजारमा गिरावट आउनेक्रम रोकिएन ।

‘प्रतिस्पर्धाको आधारमा निजी क्षेत्रलाई प्रोत्साहन’

‘प्रतिस्पर्धाको आधारमा निजी क्षेत्रलाई प्रोत्साहन’

काठमाडौं, मंसिर ४ । प्रमुख दलहरुले निजी क्षेत्रलाई प्रोत्साहन गरेर नै आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् ।

वाणिज्य महासंघले प्रमुख राजनीतक दलका एजेन्डाबारे वहस कार्यक्रम गर्ने

वाणिज्य महासंघले प्रमुख राजनीतक दलका एजेन्डाबारे वहस कार्यक्रम गर्ने

काठमाडौं, मंसिर ४ । आगामी निर्वाचनमा प्रमुख राजनीतिक दलले अघि सारेका आर्थिक एजेन्डालाई लिएर नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाडौंमा ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रम गर्दै छ ।

बाम गठबन्धन सरकार बनेपछि अलैंचीको निर्यात चीनतर्फ : योगेश भट्टराई

बाम गठबन्धन सरकार बनेपछि अलैंचीको निर्यात चीनतर्फ : योगेश भट्टराई

ताप्लेजुङ, मंसिर ४ । नेकपा एमालेका सचिव योगेश भट्टराईले वामपन्थी सरकार गठनपछि नेपालमा उत्पादित अलैंचीको निर्यात चीनतर्फ गरिने बताएका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework