लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

देश

कांग्रेसका स्थानीय नेताको घरमा राखिएका दुई सुतलीबम निस्क्रिय पारियो

कांग्रेसका स्थानीय नेताको घरमा राखिएका दुई सुतलीबम निस्क्रिय पारियो

नुवाकोट, मंसिर ६ । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा गाउँपालिकाको वडा सदस्य एवं नेपाली कांग्रेसका स्थानीय नेता उद्धव थापाको घरमा भेटिएका दुईथान सुतलीबम निस्क्रिय बनाइएको छ ।

ट्रकले र मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

ट्रकले र मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

इलाम, मंसिर ६ । मेची राजमार्गअन्तर्गत् इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एकापसका ठोक्किँदा बुधबार दुईजनाको मृत्यु भएको छ ।

नेपालको शैक्षिक स्तर झनै खस्कियो, यस्ता छन् प्रमुख कारण (भिडियो)

नेपालको शैक्षिक स्तर झनै खस्कियो, यस्ता छन् प्रमुख कारण (भिडियो)

प्रज्ञा तिमल्सिना, राजेन्द्र नापित (ईमेज): काठमाडौं, मंसिर ६ । सरकारले शैक्षिक अवस्था सुधार गर्न भन्दै यस वर्ष शिक्षा क्षेत्रमा ६६ अर्ब १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

इलाममा दुर्घटनामा परी एकजनाको मृत्यु, एक जना घाइते

इलाममा दुर्घटनामा परी एकजनाको मृत्यु, एक जना घाइते

ईलाम, मंसिर ६ । सूर्योदय नगरपालिका फिक्कलमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पाँचथरमा ६३ मध्ये २० वटा मात्र हतियार बुझाइयो

पाँचथरमा ६३ मध्ये २० वटा मात्र हतियार बुझाइयो

पाँचथर, मंसिर ६ । जिल्लामा ६३ जनाले हतियार राख्न इजाजत प्राप्त गरे पनि २० जनाले मात्रै प्रहरीलाई बुझाएका छन् ।

साउदीमा रोजगारीका लागि गएका एक रुकुमेलीको मृत्यु

साउदीमा रोजगारीका लागि गएका एक रुकुमेलीको मृत्यु

रुकुम, मंसिर ६ । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ ।

चुनावकै मुखमा चार जिल्लाका सीडीओ सरुवा

चुनावकै मुखमा चार जिल्लाका सीडीओ सरुवा

काठमाडौं, मंसिर ६ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पाँच दिनअघि गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)को सरुवा गरेको छ ।

नेपाल–भारतका सुुरक्षा बैठक सम्पन्न, निर्वाचनअघि ७२ घन्टा सीमा बन्द हुने

नेपाल–भारतका सुुरक्षा बैठक सम्पन्न, निर्वाचनअघि ७२ घन्टा सीमा बन्द हुने

रौतहट, मंसिर ५ । अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर नेपाल–भारतका सिमावर्ती क्षेत्रका सुुरक्षा प्रमुखकोे बैठक भारतको सीतामढीमा सम्पन्न भएको छ ।

बम विस्फोट गराउनेलाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय

बम विस्फोट गराउनेलाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय

काठमाडौं, मंसिर ५ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय गरेको छ ।

लैंगिक हिंसा भयो ? तुरुन्त ११४५ नम्बरमा खबर गर्नोस् !

लैंगिक हिंसा भयो ? तुरुन्त ११४५ नम्बरमा खबर गर्नोस् !

काठमाडौं, मंसिर ५ । लैंगिक हिंसापीडितहरुका लागि निःशुल्क खबर गर्ने हेल्पलाइन मंगलबारदेखि सुरु गरिएको छ ।

गजुरीमा सकेटबम भेटियो

गजुरीमा सकेटबम भेटियो

नवराज छत्कुली (इमेज): धादिङ, मंसिर ५ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर–२ बिहानी पम्पनजिकै मंगलबार दिउँसो सकेटबम भेटिएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework