लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अपराध

पाँच वर्ष कैद सजाय तोकिएका दीपक मनाङे पक्राउ

पाँच वर्ष कैद सजाय तोकिएका दीपक मनाङे पक्राउ

काठमाडौं, वैशाख ७ । नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ‘दीपक मनाङे’ भन्ने राजीव गुरुङलाई पक्राउ गरेको छ ।

पेस्तोल, गोली, सुतलीबमसहित एक पक्राउ

पेस्तोल, गोली, सुतलीबमसहित एक पक्राउ

हेटौंडा, वैशाख ६ । मकवानपुरको हेटौंडा–३ लेवटबाट अवैध हतियारहित प्रहरीले बिहीबार एकजनालाई पक्राउ गरेको छ ।

कलिलै उमेरमा प्रेम, विवाद अनि हत्या

कलिलै उमेरमा प्रेम, विवाद अनि हत्या

दीपक घिमिरे (इमेज): भैरहवा, वैशाख ६ । रुपन्देहीको ओमसतिया गाउँपालिका–६, वृन्दावनकी १५ वर्षीया किशोरी सरस्वती हरिजनको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिस्केट जात्रा बिथोल्न खोजेको आरोपमा १३ जना पक्राउ

बिस्केट जात्रा बिथोल्न खोजेको आरोपमा १३ जना पक्राउ

भक्तपुर, वैशाख ६ । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् बिहीबार बिहान २ः१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी ढुंगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

नक्कली सुन देखाइ २८ लाख ६० हजार ठगी, दुईजनालाई प्रहरीले पक्रियो

नक्कली सुन देखाइ २८ लाख ६० हजार ठगी, दुईजनालाई प्रहरीले पक्रियो

काठमाडौं, वैशाख ६ । महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली सुन बेच्ने दुईजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

घाँटी थिचेर श्रीमतीको हत्या प्रयास

घाँटी थिचेर श्रीमतीको हत्या प्रयास

विराटनगर, वैशाख ६ । मोरङको पथरी–शनिश्चरे नगरपालिका–३ बस्ने ज्ञान बहादुर वर्देवाले आफ्नै पत्नी निर्मला वर्देवाको घाँटी थिचेर हत्या प्रयास गरेका छन् ।

घरायसी विवादमा श्रीमतीलाई खुकुरी प्रहार

घरायसी विवादमा श्रीमतीलाई खुकुरी प्रहार

विराटनगर, वैशाख ६ । ताप्लेजुङको फुङलिङ बस्ने डिल्लीबहादुर खड्काले आफ्नै ३० वर्षीय श्रीमती मनमाया लिम्बुलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

‘आइबोस’ सदस्य बनाउने सातजना पक्राउ

‘आइबोस’ सदस्य बनाउने सातजना पक्राउ

काठमाडौं, वैशाख ५ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध नेटवर्क व्यवसाय सन्चालन गर्ने सातजनालाई पक्राउ गरेको छ ।

अख्तियारद्वारा विद्युत्का दुई कर्मचारी पक्राउ

अख्तियारद्वारा विद्युत्का दुई कर्मचारी पक्राउ

नागेन्द्रकुमार कर्ण (इमेज): महोत्तरी, वैशाख ५ । महोत्तरी सदरमुकाम जलेश्वरमा विद्युत्को मिटर जडान गरेबापत मोटो रकम असुल गर्न खोज्ने दुईजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार पक्राउ गरेको छ ।

प्रहरी ‘इन्काउन्टर’मा मारिएका ‘गुन्डानाइके’ पुनका पाँच सहयोगी समातिए

प्रहरी ‘इन्काउन्टर’मा मारिएका ‘गुन्डानाइके’ पुनका पाँच सहयोगी समातिए

रुपन्देही, वैशाख ५ । रुपन्देहीको विभिन्न संगठित अपराधका घटनामा संलग्न भएको भन्दै प्रहरीले रुपन्देहीका पाँचजनालाई पक्राउ गरेको छ ।

माजोङ क्यासिनोमा जुवा खेल्ने नेपालीसहित क्यासिनोका कर्मचारी पक्राउ

माजोङ क्यासिनोमा जुवा खेल्ने नेपालीसहित क्यासिनोका कर्मचारी पक्राउ

काठमाडौं, वैशाख ५ । काठमाडौं महानगरपालिका–१४ स्थित होटल सोल्टीमा रहेको माजोङ क्यासिनोमा जुवा खेलिरहेका ६ जना नेपाली जुवाडेहरु तथा नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने संचालक र मेनेजरलाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले मंगलबार राति पक्राउ गरेको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework